पुलबाट कार खस्दा दुई घाइते

चितवन – काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफँै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो । कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार … Continue reading पुलबाट कार खस्दा दुई घाइते